गुनासो

नक्कली लालपूर्जा वितरण गरेर रकम असुली, एक पक्राउ

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली लालपूर्जा वितरण गरी रकम असुली गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर निवासी ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद...

मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान

विराटनगर । अनुचित लेनदेन (मिटरब्यार्जं) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मिटरब्याज पीडितहरूबाट निवेदन आह्वान गरिएको जनाएको छ। यसका लागि आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन...

तुलसी सहकारी घोटाला प्रकरण : प्रबन्धक र संचालकसहित तीन जना कारागार चलान

विराटनगर । विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दीप खवास, उपाध्यक्ष अनीता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको लागि थुनामा...

वडा कार्यालयमा आगजनी र चोरीको आरोपमा लिम्बू पक्राउ

विराटनगर । इलामको माङ्सेबुङ गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । माङ्सेबुङ गाउँपालिका ३ का ३९ वर्षे आशिष भनिने हस्तबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत्र...

रतुवामाईमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, आफन्तलाई खबरै नगरी प्रहरीले लग्यो पोष्मार्टमका लागि शव

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रतुवामाई¬–४ आमबारीका ४० बर्षीय भूषण चौधरिको मोति निर्माण कम्पनिको टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले आफन्त र स्थानियहरुलाई थाहै...