अर्थ

सिद्धार्थ बैंकको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

विराटनगर।सिद्धार्थ बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक...

एनआईसी एशिया लघुवित्तको नाफामा ६८ प्रतिशतको गिरावट

विराटनगर। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी मात्रामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६८।१८ प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्षको सुरुको...

ग्लोबल आइएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो

विराटनगर।ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ५८ प्रतिशत घटेको छ । कम्पनीले...

सप्तकोशी डेभलपमेण्ट बैंकले कमायो पहिलो तीन महिनामा १३ करोड ७ लाख

विराटनगर। सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले पहिलो त्रैमाससम्ममा १३ करोड ७ लाख नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा पनि ११ करोड १ लाख नोक्सानीमा थियो । यसरी हेर्दा कम्पनीको नोक्सानी गत आवको तुलनामा...

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

    विराटनगर । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमको एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । आगलागिबाट बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर...