नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अग्रवाल
विराटनगर / नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिलकुमार अग्रवाल चयन भएका छन् । परिसंघका प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको उपस्थितिमा भएको उद्योगीहरूको भेलाले अग्रवालको नेतृत्वमा सुनसरी जिल्ला समिति गठन गरेको हो । त्यस्तै उद्योगपति विनोद...