अन्तर्राष्ट्रिय

नेपाल र स्कटल्याण्ड आज मैदानमा उत्रिँदै

विराटनगर । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको नेपाल, नामिबिया र स्क्टल्याण्डको जारी त्रीकोणात्मक सिरिजमा आज नेपाल र घरेलु टोली स्कटल्याण्ड प्रतिष्पर्धा गर्दै छन् । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे शुरु...

नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे स्कटल्याण्डमा हुनेछ । यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियालाई हराउँदै सुखद् नतिजाको...

भारतले श्रीलंकालाई धेरै सहयोग गरेको छ, आर्थिक संकटमा मद्दत गर्ने कोशिस गर्दैछ: विदेशमन्त्री जयशंकर

  काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सरकारले श्रीलंकालाई सँधै सहयोग गर्दै आएको बताउँदै वर्तमान आर्थिक संकटमा पनि मद्दत गर्न खोजिरहेको बताएका छन् । तीन दिने भ्रमणका क्रममा केरलाको तिरुवनन्तपुरम पुगेका विदेशमन्त्री एस जयशंकरले...

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

  काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट...

जापानका पूर्वप्रधानमन्त्रीलाई गोली हान्ने पक्राउ

  विराटनगर । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली...