साहित्य

मञ्चनको तयारीमा ‘खोपडी भित्रका मान्छेहरु’ नाटक

बेलवारी, २० फागुन । मेचिनगर सचेत युवाको सहकार्य र सृजनाघरको आयोजनामा ‘खोपडी भित्रका मान्छेहरु’ शीर्षको नाटक मञ्चन हुने भएको छ । सागर खाती कामीको परिकल्पना र निर्देशन रहेको नाटक सृजनाघर बेलवारीमा मञ्चल हुने छ ।...

पत्रकार हरिहर नेपाल सहित दुईजना पुरस्कृत

विराटनगर, १९ फागुन । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुईजनालाई पुरस्कृत गरेको छ । झापाको बुट्टाबारीमा मंगलबार आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार १ सय...

कविता प्रतियोगितामा अस्मिता प्रथम

विराटनगर, १६ फागुन । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी...

तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर, १५ फागुन । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको...