साहित्य

साताको साहित्य : कृष्ण विश्वकर्माका तीन कविता

भरतपुर – ११, चितवन निवासी कृष्ण विश्वकर्मा एक शसक्त युवाकविका रुपमा उदाउँदा छन् । हाल उनि संयुक्त अरब इमिरेट्स आबुधाबीमा रहँदै आएका छन् । उनले ‘भोकको लय’ कविता संग्रह, ‘अक्षरहरूको सगरमाथा’ संयुक्त गजल संग्रह र...

काठमाण्डौं मञ्चन पछि विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा...

मनिता विश्वास सम्मान दुई गजलकारलाई

विराटनगर, ४ चैत । विराट आदर्श साहित्य मञ्चमा स्थापित स्व. मनिता विश्वास सम्मान २०७७ दुई गजलकारलाई प्रदान गरिने भएको छ । मञ्चले हरेक २–२ महिनामा गर्दै आएको कार्यक्रम ‘स्रष्टा र सिर्जना’ मार्फत आगामी चैत २८...

मुक्तक गोष्ठी सम्पन्न

विराटनगर, २ चैत । मुत्तकसागर पत्रिका काठमाडौंको आयोजना र पुर्वाञ्चल साहित्य प्रतिष्ठानको संयोजनमा मुक्तक गोष्ठी सम्पन्न भएको छ । विराटनगरमा सोमबार आयोजना भएको कार्यक्रममा विराटनगर, इटहरी, झोराहाट, मकवानपुर, स्याङ्जा र सिक्किमका करिब एक सय मुक्तककारहरूको...

अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न

धरान, १ चैत । धरान उपमहानगरपालिका – १३ को अभिभावकत्वमा अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक महोत्सव २०७७ सम्पन्न भएको छ । देश तथा विदेशका एक सय ५० भन्दा बढी स्रष्टाहरू उपस्थित रहेको उक्त महोत्सव दुई...