साहित्य

साताको साहित्य : अभिराज खाती अन्जानका तीन कविता

प्रदेश नम्बर – ३ मकवानपुर जिल्लाको थाहा नगरपालिका ४ मा जन्मिएका अभिराज खाती अन्जान हाल काठमाण्डौको कलङ्किमा बस्दै आएका छन् । सानै देखि साहित्य, संगित र अभिनयमा रुचि भएका उनले अहिलेसम्म ‘कस्तो अचम्म’, ‘सोल्टिनी’, ‘१६...

जून र आमा (कविता)

–मीनकुमार नवोदितआकाशमा जून टल्कँदाम मेरी आमालाई सम्झन्छुआमाको निधारको टीकाआमाको चौबन्दी चोलीर सम्झन्छु फाट्नै लागेको पटुकी ।आँगनको डिलमा उभिएर आमामाथि आकाशमा टहटह टल्किएकोजून देखाउनु हुन्थ्योपारि मूलडाँडामा–राँको बालेर उकालो उक्लँदै गरेकाभरियाका धमिलो आकृति देखाउनु हुन्थ्योर, भन्नुहुन्थ्यो–बाबु साह्रै...

साताको साहित्य : मिलन समीरका तीन कविता

करादीखोला स्याङ्जाका मिलन समीर गजल र कविता क्षेत्रमा चिनिएको नाम हो । विशेष गरि साहित्यको गजल र कविता मन पराउने समीर मोफसलमा बसेर साहित्यिक यात्रामा निरन्तर लागिरहेका छन् । स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव, नेपाली लेखक...

साताको साहित्य : तिर्थराज विश्वकर्माका तीन कविता

सुनसरी धरानका तिर्थराज विश्वकर्मा कविता लेखन क्षेत्रमा युवा कविका रुपमा उदाउदा छन् । महेन्द्र बहुमुखि क्याम्पस धरानमा अध्ययनरत विश्वकर्मा नाट्य क्षेत्रमा समेत आवद्ध रहेका छन् । विशेष गरि कविता लेखनमा रुचि राख्ने विश्वकर्मा कालकुट साहित्यिक...

साताको साहित्य : अस्मिता भट्टराईका तीन गजल

मोरङ केराबारीकी अस्मिता भट्टराई गजल लेखनमा सक्रिय नाम हो । बिशेषगरि साहित्यको गजल बिद्यामा कलम चलाउन मन पराउने भट्टराई सामाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छिन् । स्नातक अन्तिम वर्षको परीक्षा दिएर बसेकी भट्टराई केरावारी...