स्थानीय समाचार

डिपीएल टिन्स बोर्ड दमकको आयोजनामा अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न

विराटनगर ।  झापाको दमकमा अन्तर विद्यालय फुटसल प्रतियोगिता भाद्र ९ देखि १० गतेसम्म आयोजना गरिएको थियो। डिपीएल टिन्स बोर्ड दमकको आयोजनामा सो प्रतियोगिता सम्पन्न गरिएको थियो। प्रतियोगितामा सामुदायिक र निजि गरि १२ वटा विद्यालय सहभागी...

सुनसरीमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

इटहरी : सुनसरीको बराहक्षेत्र वडा नं. ९ मा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय श्री सरस्वती माबिका शिक्षकलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कक्षा ८ र ९...

महानगरका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण

विराटनगर / विराटनगर महानगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधिहरू क्षमता...

सुनसरीमा श्रीमतीको हत्या गरी फरार रहेका पुरुष पक्राउ

इटहरी : सुनसरीमा श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार सुनसरीको इनरुवा नगरपालिका ४ की २३ वर्षीया अनितादेवी खत्वेको हत्या गरी फरार रहेका...

विराटनगरमा दुई पक्षबीच झडप, १० जना घाइते

विराटनगर : विराटनगरमा दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठका अनुसार मंगलबार साँझ दुई पक्षबीच कुटाकुट हुँदा १० जना घाइते भएका हुन् ।...