स्थानीय समाचार

दुबै मिर्गौला फेल भएका पतीका लागि सहयोगको अपिल

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका – ६ की अनारवती कुमारी चौधरीले सहयोगको अपिल गरेकी छन् । ३५ वर्षिय श्रीमान रमेश कुमार चौधरीको दुईवटै मिर्गौला खराब भएको भन्दै सहयोगको अपिल गरेकी हुन । आज विराटनगरमा पत्रकार...

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ

उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले...

प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ, बालप्रतिभा र नमूना स्कुललाई

विराटनगर । मोरङ जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल, बाल प्रतिभा र इन्द्रपुर नमूना सेकेण्डरी स्कुलले जितेको छ । विराटनगरमा बिहीबार राती सम्पन्न भएको प्याब्सन लोक नृत्य प्रतियोगिताको फाइनलमा जुनियरतर्फको प्रथम...

सगरमाथाद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर स्थित सगरमाथा सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको छ । शुक्रबार स्कुलको सभाहलमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखिकरण दिएको हो ।...

विराटनगरमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

विराटनगर : विराटनगरमा साइकलबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर महानगरपालिका १८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा दुर्घटना भएको हो । निर्माणाधीन कल्भर्टमा लडेर मोरङको जहदा गाउँपालिका...