स्थानीय समाचार

प्रदेश १ महिला फुटबल : सुनसरी, मोरङ्ग, धनकुटा र झापा विजयी

इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश १ छनौटको महिला फुटबलतर्फ बिहीबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्लाले जित हासिल गरेका छन् । इटहरी रंगशालामा भएको प्रदेश छनौट फुटबल प्रतियोगिताको बिहीबारको पहिलो खेलमा...

मोरङमा सामूहिक बलात्कारमा दोषी ठहर भएर फरार रहेका पुरुष पक्राउ

मोरङ : सामूहिक बलात्कारमा दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका एक जनालाई मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको छ । घटना भएको ८ वर्षपछि केराबारी गाउँपालिका ८ का ३१ वर्षीय अशोककुमार...

तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर / तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

महानगर सफाई विशेष अभियान सञ्चालन

विराटनगर/ विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर २...