स्थानीय समाचार

आजको मौसम सम्बन्धि जानकारी

विराटनगर, असार ५ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश,...

दमकल चालक तथा कर्मचारीका लागि तालिम विराटनगर 

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा दमकल चालक तथा व्यवस्थापकीय कर्मचारीको लागी ३ दिने तालिम सुरु भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रि केदार कार्कीको उपस्थितिमा उक्त तालिम सुर भएको हो...

एभिनियर फुटबल क्लब क्यामरुन ६ गोल गर्दै भलुवा गोल्डकपको उपाधी नजिक फाइनलमा

सुनसरीको भलुवामा जारी ८ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनले औरावनी युथ क्लब गढी सुनसरीलाई ६-० गोलको फराकिलो अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ। खेलमा पहिलो...

एसपीपी सम्झौता अगाडी बढाउनु हुँदैनः योगेश भट्टराई

विराटनगर, असार १ । योगेश भट्टराईले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता अगाडी बढाउनु नहुने बताउनुभएको छ । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रस्तावित एसपीपी सम्झौता अगाडी...

प्रदेश १ को सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट

  विराटनगर । प्रदेश १ सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा...