स्थानीय समाचार

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगर / विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए ।...

आजको मौसम सम्बन्धि जानकारी

विराटनगर । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको...

ज्यान मार्ने अभियोगमा पक्राउ परेका एक थुनुवाको प्रहरी हिरासतमा मृत्यु

विराटनगर । ज्यान मार्ने अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ । जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय...

विश्व वातावरण दिवसमा साइकल र्याली

विराटनगर / विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल र्याली, सरसफाई र वृक्षारोपण गरिएको छ । प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल ¥याली, वृक्षारोपण र...

पत्रकार नवोदितलाई नेवाः देय् दबको सम्मान

विराटनगर / नेवारी समुदायको साझा संस्था नेवाः देय् दबू मोरङले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित मोरङका स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संस्थाले नेवार समुदायबाट पत्रकारिता सक्रिय रहेबापत नवोदितलाई...