स्थानीय समाचार

विराटनगरमा ५० लाखको लगानिमा खुल्यो मल्टिकेयर डेन्टल क्लिनिक

विराटनगर । विराटनगर–५ बगरगाछीमा ५० लाखको लगानिमा मल्टिकेयर डेन्टल क्लिनिक संचालनमा आएको छ । सोमबार टिकामाया बस्नेतले उद्घाटन गरेसँगै क्लिनिक संचालनमा आएको हो । १३ वर्षदेखी दन्त रोग क्षेत्रमा निरन्तर काम गर्दै आएकी वरिष्ठ दन्त...

आदर्श माविबाट शेखर कोइरालाले गरे मतदान

  विराटनगर । नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । आज बिहान ९ बजे मतदान केन्द्रमा पुगेर कोइरालाले मतदान गरेका हुन । मतदानपछि संचारकर्मीसँग कुरा गर्दै...

रोटरी क्लबद्वारा पूर्व सभापतिहरूलाई सम्मान

विराटनगर । रोटरी क्लब अफ विराटनगरले पूर्व सभापतिहरूलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्लबले ४० जना पूर्व सभापतिहरू सम्मान गरेको हो । सम्मानित हुनेहरूमा ताराचन्द खेतानदेखि लिएर निवर्तमान सभापति प्रा.डा. विजु...

दुहबीमा अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

विराटनगर । दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले...

मतदाता भन्छन्– नागेश कोइरालाले जिते भ्रष्टाचार गर्दैनन्

विराटनगर / पैसा कमाउनकै लागि आममान्छे राजनीतिमा लागेको भन्ने सर्वसाधारणको बुझाइ छ । जनप्रतिनिधि र कर्मचारी भनेका भ्रष्टाचारी हुन् भन्ने छाप पनि आमनागरिकमा बसेको पाइन्छ । तर, विराटनगरको सन्दर्भमा यसपटकको निर्वाचनमा आममतदाताको बुझाइ फरक पाइएको...