स्थानीय समाचार

पानीमा डुबेर बालिकाको मृत्यु

विराटनगर झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत...

अन्शबन्डासम्बन्धी विवाद हुँदामा छोराले बुबाको हत्या गरेको छन् ।

  विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ मा  ३१ वर्षीय वासुदेव कार्कीले बिहीबार दिउँसो आफ्नै बुबा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका हुन । अँन्शबन्डासम्बन्धी विवाद हुँदाअं वासुदेव बुबा आमा र भाइ तीर्थराज सँग झडप परेको...

मादक पदार्थ सेवन गरेर श्रीमानले आफ्नै श्रीमती को हत्या गरेका छन् ।

विराटनगर । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन गरेर। कुटपिट गरी ।आफ्नै श्रीमती ३२ बर्सिया पानो टुडुको हत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार नारायणले मादक पदार्थ सेवन...

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ, २०७९ बैशाष ०१ गते । मोरङको ग्रामथान गाउँपालिका वडा नं.५ ककरमारी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीया केवादेवी चौधरी रहेकी छन् ।...

वुढिगंगा गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टि कार्यालय उद्धघाटन

मोरङ। वुढिगंगा गाउँपालिकामा नेकपा एकिकृत समाजवादीले आफ्नो पार्टि कार्यालय उद्धघाटन गरेको छ । प्रदेश १ का माननिय विकाश मन्त्री राजन राईको प्रमुख आतिथ्यमा नेकपा एकिकृत समाजवादीको पार्टि कार्यालय उद्धघाटन गरेको हो । बुढिगंगा गाउपालिका–४ मनमोहन...