मुख्य समाचार

वैदेशिक व्यापारका सबै सूचकमा कमी, आर्थिक मन्दीको असर

काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापारका सबैजसो सूचकमा कमी आएको छ । आर्थिक मन्दीका कारण कुल वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा विगतको तुलनामा कमी आएको हो । भन्सार विभागका अनुसार...

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा मधेस प्रदेश पराजित

काठमाडौँ ।  प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा नौ...

लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका - १६ हुलास चौक स्थितबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ...

सुनको भाउ एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल...

प्रधानमन्त्री दाहाल र शीर्ष नेताबीच छलफल

काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष...