मुख्य समाचार

चरेससहित एक जना पक्राउ

रसुवा । अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । गोसाईकुण्ड गाउँपालिका-६ ठाडेखोलाबाट ६ सय ६८ ग्राम चरेशजस्तो देखिने पदार्थसहित आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ५५ वर्षीय दावा तामाङलाई आइतबार राति...

प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली मङ्गलबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन ।...

दुई जनाको ज्यान गएपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीयले बसमा आगजनी गरेपछि बिहानदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको हो । आज...

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी प्रदेशको जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १...

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

काठमाडौँ ।  जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात...