मुख्य समाचार

कोरियन भाषा परीक्षामा १ लाख ४३ हजार भन्दा बढीको आवेदन

  विराटनगर । दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा इपिएस मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा...

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

विराटनगर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ...

भूकम्पपीडितका ११ हजार घर निर्माण

काठमाडौँ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर अस्याथी आवास निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार...

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि...

जुवातास खेलिरहेका ९ जना पक्राउ

सुनसरी । धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका(११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई ...