मुख्य समाचार

प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको तयारी पूरा

विराटनगर, १८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर परिषद्ले चैत २०, २१ र २२ गते विराटनगरमा हुने आठौँ राष्ट्रिय अधिवेशनको समपुर्ण तयारी...

विगतका वर्षमा जस्तो होलीमा व्यापार छैन् विराटनगरमा (फोटो फिचर)

विराटनगर, १५ चैत । विराटनगरमा विगतका वर्षमा जस्तो होलीमा व्यापार घटेको छ । कोरोना संक्रमण जोखिमका बिच विगतका वर्षमा जस्तो व्यापार नभएको व्यापारीले बताएका छन् । कोरोना जोखिमका बिच विराटनगरमा होलीको तयारी गरेपनि व्यवसायीहरूले खरिद...

ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा, १५ चैत्र । झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३...

सरकारी पक्षबाटै सरकारले जारी गरेको उर्दीको अवज्ञा

विराटनगर, १५ चैत । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । संक्रमण फैलनसक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै होलीे घरमा नै मनाउन आग्रह गरेको छ । यस्तै जिल्ला...

कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रवार बेलुका निधन

काठमाण्डौं, १३ चैत । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रवार बिहानदेखि मुटुले काम गर्न...