मुख्य समाचार

घिनाघाट–विराटचोक सडक निर्माणमा ढिलाई/धुलोका कारण मानव स्वास्थ्यमा गम्भिर असर

विराटनगर, १३ चैत । घिनाघाट–विराटचोक सडकको निर्माणमा ढिलाई भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७६ भदौमा शिलान्यास गरेको उक्त सडक निर्माणमा ढिलाई हुँदा स्थानियले समस्या झेलिरहेका छन् । वैकल्पिक सडकको रुपमा ४...

विराटनगर–विराटचोक सडक : अत्यधिक धुलोका कारण जनजिवन प्रभावित

विराटनगर, १२ चैत । विराटनगर–विराटचोक सडक निर्माणकार्य रोकिएपछि स्थानिय आक्रोशित भएका छन् । दुई वर्ष अगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशकै गौरवको आयोजना भनेर उक्त सडकको शिलान्यास गरेका थिए । तर बजेट निकासा...

कुक तथा वेटरको निःशुल्क तालिम विराटनगरमा सञ्चालन हुँदै

विराटनगर, १२ चैत । विराटनगरमा व्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टरले कुक तथा वेटरको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामीण उद्यम तथा विप्रेशण आयोजना (समृद्धि) को आर्थिक सहयोग...

जबरजस्ती करणी गर्ने पक्राउ

इटहरी, १२ चैत । आफ्नै घरमा कोठाभाडा बस्ने बालिकालाई जबरजस्ती करणी गर्ने इटहरी ४ का प्रेम बहादुर निरौलालाई पक्राउ गरी बुधबार नै प्रहरीले सार्वजनिक गरेको छ । डीएसपी केसीका अनुसार ४० वर्षीय निरौलाले अध्ययन गर्न...

स्कुटर चोरी गर्ने दुईजना पक्राउ

इटहरी, १२ चैत । प्रहरीले स्कुटर चोरी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी–६ धरान लाईनमा रहेको हिमालय बैंकको अगाडिबाट चैत्र ८ गते पार्किङ गरिराखेको स्कुटर चोरी गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–२ बस्ने...