मुख्य समाचार

लगातारको झरी आजदेखि कम हुँदै जाने

  विराटनगर । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि...

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कुरा ऐनमा राख्न सरकार तयार देखिएन : बाबुराम भट्टराई

  काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका छन ।आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले राज्यले संविधानमा लेखिसकेको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने...

धरानमा झडपको जोखिम रोक्न कडा सुरक्षा

  विराटनगर । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ। आज शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो। गोरु काटेर मासु खाएको भिडियो...

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन -५ को छनोट चरण सम्पन्न

  विराटनगर । (संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड) एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण आज सम्पन्न सम्पन्न भएको छ । एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण उर्लाबारी, रंगेली,...

अपहरण गरी फिरौती लिने चारजना पक्राउ

इटहरी । वैदेशिक रोजगारीका लागि ग्रिस पुगेका एक नेपालीलाई अपहरण गरी फिरौती उठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश...