मुख्य समाचार

शैभर मनसुनी वर्षा

काठमाडौँ । हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान...

विराटनगर वडा न: १ आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा दादुरा -रुवेला नियन्त्रण अभियानको अभिमुखिकरण सम्पन्न

  विराटनगर । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले दादुरा रुवेला रोकथाम तथा नियन्त्रण अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले राधाकृष्ण भुपालमान...

हिमालय दर्शन कलेजमा पाँचदिने युआइ युएक्स डिजाइनिङ कार्यशाला सम्पन्न

  विराटनगर ।  विराटनगरको हिमालय दर्शक कलेजमा पाँच दिने युआइ युएक्स डिजाइनिङ कार्यशाला सम्पन्न भएको छ । हिमालय दर्शन कलेज र सिएस आइटि एसोसिएसन पुर्वान्चलको सहकार्यमा पाँच दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा कोशी...

राजधानीमा मनाइयो गौरा पर्व

काठमाडौँ । यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो । काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको...

विराटनगरको इस्ट्रन कलेजका विद्यार्थी आन्दोलित

  विराटनगर । विराटनगर २ मा रहेको इस्ट्रन कलेज अफ इन्जिनियरिङका विद्यार्थी आन्दोलित बनेका छन् । कलेज प्रषाशनले विद्यार्थीहरुबाट जरिवाना स्वरुप अतिरिक्त शुल्क उठाएको विषयलाइ लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् । मिटरब्याजी स्वरुपमा विद्यार्थीहरुबाट कलेजले...