मुख्य समाचार

सुन्दरहरैँचामा विद्यालय हिँडेका बालिकालाई होटलमा लगेर बलात्कृत

विराटनगर । मोरङको सुन्दरहरैँचामा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य दुईजना मतियारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ४ का २० वर्षीय सचिन तिम्सिना र...

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जिते गोल्डेन ग्लोभ

विराटनगर। विश्वकप फुटबलको फाइनलमा चम्किएका अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले जितेका छन्। अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु

  विराटनगर।झापाको मेचीनगर नगरपालिका १३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इलामको रोङ गाउँपालिका ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको...

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन

विराटनगर।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको पार्टीको बैठकले उनलाई संसदीय दलको रुपमा अनुमोदन गरेको रास्वपाका एक सांसदले जानकारी दिए । रास्वपाले उपनेता, प्रमुख सचेतक...

भारतमा अवतार फिल्म हेरिरहेका दर्शकको निधन

    विराटनगर । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेरिरहेका भारतिय दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको...