मुख्य समाचार

पूर्व विश्व विजेता स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा

विराटनगर।पूर्व विश्व विजेता स्पेनलाई पराजित गर्दै मोरक्को कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि...

मोरङमा प्रहरीको सई भन्दै ठगी गर्ने एक पक्राउ

विराटनगर। नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक सई भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। मोरङको पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आँफू प्रहरीको सई भन्दै सर्वसाधारणलाई धम्क्याएर ठगी गरेको सूचनाको...

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

विराटनगर। कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित...

ब्राजिल बन्यो विश्वकपमा सबै २६ खेलाडी खेलाउने पहिलो टिम

विराटनगर। कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ । सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले...

बुटवलबाट रातरात दाङ सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय

विराटनगर।लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारिएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय बुटवलबाट दाङको देउखुरीमा सारिएको हो । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार...