मुख्य समाचार

लियो दिवस प्रविधि सिकाउँदै लायन्स र लियो

विराटनगर।इटहरी ६५ औँ लियो दिवसको उपलक्ष्यमा लायन्स र लियो क्लब अफ इटहरी प्रोफेसनल्स ९इन्जिनियरिङ ले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी रोबोटिक्स सेमिनार आयोजना गरेको छ । इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयमा एकदिने सेमिनार आयोजना गरिएको...

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुलबाट ट्रक खस्दा एकको मृत्यु

विराटनगर। नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर...

विराट एक्स्पोमा पहिलो पटक रोबोटको प्रयोग

विराटनगर।उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर र होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने एक्स्पोमा रोबोट, भिआर र होलोग्राम प्रयोग...

विश्वकप फुटबल आज स्पेन र पोर्चुगल खेल्दै

विराटनगर । विश्वकप फुटबलमा आज अन्तिम १६ का दुई खेल हुँदैछन् । मंगलबार राति स्पेनले मोरक्कोसँग र पोर्चुगलले स्विटजरल्याण्डसँग खेल्नेछ । आजको खेल जित्ने दुई टोली अन्तिम ८ मा प्रवेश गर्नेछन् । आज राति एजुकेसन...

रंगेलीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंसिर १८ गते राति साढे ८ बजे रंगेली– ३ निसान थान नजिकै भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र न१–०२–०४४...