मुख्य समाचार

लहानमा बम विस्फोट हुँदा आधा दर्जन घाइते, घटनास्थलमा भेटियो गोइत समूहको पर्चा

लहान, १ चैत । सिरहाको लाहानस्थित मालपोत कार्यालय लहान शाखामा आइतबार दिनको एक बजे बम विस्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरुमध्ये एकको अवस्था गम्भीर छ । सधैं झै भीड हुने मालपोत कार्यालय...

‘लप्पन छप्पन २’ चीन रिलिजको तयारीमा

काठमाण्डौं, १ चैत । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा...

आठौँ राष्ट्रिय अधिवेशनको तयारीमा विद्यार्थी परिषद्

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आठौँ राष्ट्रिय अधिवेशनको तयारी तिब्र पारेको छ । विराटनगरमा आगामि चैत २०, २१ र २२ गते हुने अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्न परिषद्मा आवद्ध विराटनगरका कार्यकर्ताहरू तयारीमा...

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने

विराटनगर, २९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने भएको छ । गत वर्ष कोरोनाका कारण स्थगित भएको अधिवेशन आगामि चैत २०, २१ र २२ गते विराटनगरमा हुने परिषद्ले बताएको छ...

उच्च अदालतमा १८ न्यायाधीश सिफारिस, सिद्धबाबालाई सफाइ दिने न्यायाधीश पनि सिफारिसमा परे

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो...