मुख्य समाचार

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

  विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

मेयर कोइराला भन्छन्– फुटपाथ खाली गरेर व्यापारीहरूले सहयोग गरिरहनु भएको छ

  विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको...

विराट नेपाल मेडिकल ट्रष्टद्वारा ११ लाख ५० हजार बराबरको सामाग्री वितरण

  विराटनगर । विराट नेपाल मेडिकल ट्रस्टले नेपाल क्षयरोग निवारण संस्था विराटनगरलाइ ११ लाख ५० हजार बराबर रकमको सामाग्री वितरण गरेको छ । विराट नेपाल मेडिकल ट्रस्टले एक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री प्रदान गरेको...

उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकमा

  विराटनगर । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा...

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

    विराटनगर । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । ती मतदान केन्द्रमा चार बुथमा आठ हजार...