मुख्य समाचार

रविको नागरिकता विवाद : प्रहरीले थाल्यो अनुसन्धान

    विराटनगर । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै...

अवैध काठसहित दुईवटा ट्याक्टर नियन्त्रणमा

  झापा । झापामा प्रहरीले अवैध काठसहित दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अन्दाजी २० लाख ५० हजार रुपैयाँ बराबरको काठ नियन्त्रणमा लिएको हो । प्रहरीले मेचीनगर नगरपालिका–१ गाडागल्लीस्थित पातापुरबाट...

ग्रेडेड स्कुलमा किड्स कल्चरल कस्टुम शो आयोजना

  विराटनगर । विराटनगर–८ मा रहेको ग्रेडेड स्कुलमा किड्स कल्चरल कस्टुम शो आयोजना गरिएको छ ।   कक्षा १ देखि ३ सम्मका ६४ जना विद्यार्थी सहभागी भएका थिए । विभिन्न धर्म ,संस्कृति, जाति आदिको भेसभूषा...

मोर्डन एरा लिटल च्याम्सको पहिलो छनोट चरण सम्पन्न

  विराटनगर । मोर्डन एरा लिटल च्याम्सको पहिलो छनोट चरणको शृङखला आज सम्पन्न भएको छ । विराटनगर ३ मा अवस्थित मोर्डन एरा विद्यालयले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागी मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

  विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...