मुख्य समाचार

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुलाई खबरदारी गर्नुहोस्

  विराटनगर ÷नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने...

आमा समूहको कुटपिटबाट धरानमा महिलाको निधन

  सुनसरी । आमा समूहको कुटपिटबाट धरानमा एक महिलाको मृत्यु भएको छ । धनकुटा धर भइ धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइको आमा कुटपिटबाट मृत्यु भएको हो । सिलाई बुनाईको कार्य...

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

  विराटनगर। सुनको मूल्य २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँमा कारोबार भएको...

देशव्यापी सांगीतिक यात्रामा नेपथ्य

  विराटनगर । नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य काठमाडौंबाट बाहिरिने भएको हो। ‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा...

महानगरले आयोजना गरेको अग्नि नियन्त्रण तथा उद्धार तालिम समापन

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा...