
नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स पीसीएल नर्सिङ तर्फको लाइसेन्स परीक्षाको नतिजाले...