मुख्य समाचार

खानीखोलाका कफी–कृषकलाई अनुदान

काठमाडौं  । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दिगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक...

नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ...

पहुँचवालालाई पोसेर सकियो ५ अर्बको अनुदानवाला परियोजना

काठमाडौं ।  ‘अनुदान’ को रकम व्यापक रुपमा दुरुपयोग हुनु नेपालका लागि कुनै नयाँ कुरा होइन । विभिन्न नाममा सञ्चालित अनुदानवाला परियोजनाहरु पहुँचवाला र हुनेखानेको पासोमा परेर उपलब्धी विहिन बनेका प्रसस्तै उदाहरणहरु नेपालमा छन् । पछिल्लो...

पानीमा डुबेर दुईजनाको मृत्यु

विराटनगर । सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे ७ का धनराज गिरीको पथरी खोलामा नुहाउने क्रममा मृत्यु भएको छ । ४६ वर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी...

लीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ

काठमाडौं  । लीगुराँस सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई पक्राउ गरेर प्रहरीले आईतबार सार्वजनिक गरेको हो। प्रहरीका अनुसार...