मुख्य समाचार

सप्तकोशीमा पानीको वहाब उच्च, ५६ ढोका खोलिए

  सुनसरी । निरन्तरको वर्षाका कारण सप्तकोसीका ५६ वटै ढोका खोलिएका छन् । पानीको बहाब उच्च भएका कारण कोसी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक एसपी विपिन...

लामीछाने प्रती पूर्वन्यायाधीशहरूको सुझाव राजीनामा दिनुपर्छ’

काठमाडौ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले संयुक्त इजलासको साझा रायकै आधारमा गृहमन्त्री लामिछानेले नैतिकता देखाउनुपर्ने बताएका छन् । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्ने मात्र...

देशभर अविरल वर्षा

  विराटनगर । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा...

सिरियाली शरणार्थीहरू बिरुद्ध प्रदर्शनको आरोपमा टर्कीमा चार सय ७४ पक्राउ

  काठमाडौं । टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । येरलिकायाले सिरियालीहरू बिरुद्ध देशभरका केही शहरहरूमा उत्तेजक कार्यहरू आयोजना...

कोशी प्रदेशमा साढे चार हजार किलोमिटर सडक निर्माण

विराटनगर । कोशी प्रदेशमा पछिल्लो ६ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ...