मुख्य समाचार

महरालाई निलम्बन गर्ने वा नगर्नेबारे निष्कर्षमा पुगेन माओवादी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल...

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन...

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा...

नमुना विद्या मन्दिरले गर्‍याे एसईईमा सहभागी हुने विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगर महानगरपालिका–८, मधुमारास्थित नमुना विद्या मन्दिरले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो विद्यालयबाट सहभागी हुने कक्षा १० को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना...

विराटनगर जुनियर जेसिजको संसदीय कार्यविधि तालिम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजले संसदीय कार्यविधि तालिम सम्पन्न गरेको छ । जेसिजले विराटनगरस्थित जिरो पोइन्ट रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक जेजीआई सिनेटर कैलाश खाकी श्रेष्ठ रहेका थिए । कार्यक्रममा...