मुख्य समाचार

लोकसेवा आयोगको परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ

मकवानपुर । अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जना नक्कली परिक्षार्थीलाई पकाउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका–१ बाट प्रशासन लेखा सहायक...

पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १० .१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी...

पल शाहलाई थुनामै राख्न आदेश

  काठमाण्डौ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि...

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, १०१ जना सक्रिय संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १...

विराटनगरको विकासमा सहयोगी बन्न लायन्सलाई मेयरको आग्रह

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको...