मुख्य समाचार

सप्तकोसीका ३० ढोका खोलिए, पानीको बहाव यो वर्षकै उच्च

विराटनगर, १९ असार । सप्तकोसीका ३० वटा ढोका खोलिएको छ । निरन्तरको वर्षाका कारण पानीको बहाव यो वर्षकै उच्च भएपछि ३० वटा ढोका खुल्ला गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । शनिबार दिउँसो सम्म...

जुत्ताचप्पल मेला संचालन भएको स्थानमा विजुलीको तार र मिटर अलपत्र

विराटनगर, १८ असार । विराटनगरमा गत चैतमा जुत्ताचप्पल मेला संचालनका लागि जडान गरिएको अस्थाइ विजुलीको तार र मिटर अलपत्र छाडीएको छ । खुल्ला स्थानमा छाडीएको मिटर र तारका कारण जोखिम बढेको छ । तार बाहिर...

कोरोना पीडित पत्रकारद्धारा हप्तादिनमा बिमाको रकम भुक्तानी नभए संघर्षमा उत्रने चेतावनी

विराटनगर, १८ असार । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरूले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट...

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...

चार हजार १७ जना कोरोनामुक्त, दुई हजार ७६० जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौं, १७ असार । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार १७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख १४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले कोरोना निको हुने दर ९३...