मुख्य समाचार

विद्यार्थी परिषद्ले युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने

विराटनगर, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबावमूलक अभियान सञ्चालन गर्ने जनाएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले उक्त कुरा बताएको हो । परिषद्ले विराटनगरमा चैत २०,...

विराट गोल्ड कप : रूपन्देहीलाई हराउँदै भारत क्वाटरफाइनलमा

विराटनगर, २८ चैत । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पञ्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पञ्जाब पुलिस क्वारटफाइनलमा...

मन्त्री ढकाललाई कालो झण्डा

विराटनगर, २७ चैत । नेपाल विद्यार्थी संघ मोरङले पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कालो झण्डा देखाएको छ । शुक्रबार मोरङ क्षेत्र नम्बर–३ रमाइलोमा पाटीको कार्यक्रममा सहभागी हुन आएका मन्त्री ढकाललाई संघले कालो झण्डा देखाएर...

प्रदेश १ मा घिमिरे नेतृत्वको प्यानल विजयी

विराटनगर, २६ चैत । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजयी भएको छ ।नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र...

बूढीगंगा गाउँपालिका – २ को कार्यालय भवन शिलान्यास

विराटनगर, २६ चैत । मोरङको बूढीगंगा गाउँपालिका – २ को कार्यालय भवनको शिलान्यास गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच भवनको शिलान्यास भएको हो । कुल ९५ लाखको लागतमा बन्ने उक्त भवन आठ महिनामा निर्माण...