मुख्य समाचार

सुनसरीमा बृद्धभत्ता लिनगएका बृद्धको लडेर मृत्यु

सुनसरी, १३ साउन । बर्जु गाउपालिकामा एकजनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु ६ का ६८ वर्षीय खटर मण्डल रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्धभत्ता...

सिर्जना वाचन डबलीको ३६ औँ श्रृङ्खलामा दुई स्रष्टा प्रस्तुत हुँदै

विराटनगर, ५ साउन । ‘अक्षरहरूको आवाज’ स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ३६ औँ श्रृङ्खलामा दुई स्रष्टा प्रस्तुत हुँदै छन् । ३६ औँ श्रृङ्खला अन्र्तगत बुधबार आमन्त्रित स्रष्टा तिलाश्री तिम्सिना र नरेन्द्र बिष्ट ‘समाकुल’ प्रस्तुत...

कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव

काठमाडौं, १३ साउन । कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि...

विराटनगरमा ‘झ्याप्प–झ्याप्प’ बिजुली जाँदा कराडौँको क्षति !

विराटनगर । ‘अघोषित लोडसेडिङ’का कारण दुग्ध विकास संस्थान (डिडिसी)अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाले ९० लाखको क्षति ब्यहोर्नुपर्‍यो । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले प्राविधिक कारण देखाउँदै लगातार दुई दिनसम्म बिजुली नियमित नहुँदा प्राधिकरणले ३० हजार लिटर...

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटनामा परेर १८ जनाको मृत्यु

विराटनगर, १३ साउन । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । गएराती ट्रकले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु हुनका साथै कयौं घाइते भएका छन् । अयोध्या– लखनउ सडक अन्तर्गत...