मुख्य समाचार

प्रहरीकै आँखा छलेर सिमा वारपार गर्छन लागुपदार्थ प्रयोगकर्ता

विराटनगर, २६ बैसाख । नेपाल भारत सिमानामा पर्ने जोगबनी नाकामा प्रहरीको आखाँ छलेर लागुपदार्थ प्रयोगकर्ता वारीपारी गर्ने गरेका छन् ।खुला सिमानाका भएका कारण दसगजा क्षेत्रमा पानीमाथि बनाएको बाटोबाट प्रहरीकै अगाडी उनिहरू वारपार गर्नेगरेको स्थानियले बताए...

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त

विराटनगर, २६ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट मुक्त भएका छन् । पूर्ण रुपमा स्वास्थ्य लाभ गरेता पनि शाह केहि दिनका लागि अझै अस्पतालमै बस्ने श्रोतले बताएको छ । भारतको कुम्भ मेलामा सहभागी भएका...

मोरङको रंगेलीमा चट्याङबाट १ जनाको मृत्यु

विराटनगर, २६ बैशाख । आइतबार बिहान पानी सहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । उक्त चट्याङमा परेर मोरङको रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

प्रदेश १ मा ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा शनिबार ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त

काठमाण्डौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै कोरोनामुक्त हुनेको संख्या...