मुख्य समाचार

सुनसरीमा कांग्रेसले पार्टी कार्यालयलाई आइसोलेसन बनाउन दिने

विराटानगर, २४ बैशाख । नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालयको भवन आइसोलेसन निर्माणका लागि दिने भएको छ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कांग्रेसले पार्टी कार्यालयसँगै रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनमा आइसोलेसन सेन्टर संचालन गर्न...

भिडभाड बढाएको पाइएपछि सुनसरीमा संचालित लघुवित्त संस्थाहरू माथि निगरानी बढाउँदै प्रहरी

जुगेश दाससुनसरी, २३ बैशाख । दोस्रो चरणको कोरोना महामारी तिब्र गतिमा फैलिरहेका छ । जसको नियन्त्रण तथा रोकथाम गर्नको लागि सुनसरीमा पनि निशेधाज्ञा जारी गरिएको छ । तर, निशेधज्ञाको समयमा पनि लघुवित्त वित्तीय संस्थाहरूले गाउँगाउँमा...

सात दिने महिला उद्यमशिलता तालिम सम्पन्न

विराटनगर । सुन्दरहरैचामा सञ्चालन भएको ७ दिने महिला उद्यमशिलता तालिम सम्पन्न भएको छ । स्वाभिमान नेपालद्धारा आयोजना गरिएको ७ दिने तालिम बिहिवार सम्पन्न भएको हो । सात दिने महिला उधमशिलता तालिमको समापन समारोहमा संस्थाकी अध्यक्ष...

निशेधाज्ञाको उलंघन गर्ने १८४ सवारीसाधनलाई कारबाही

विराटनगर २३, बैशाख । मोरङको विभिन्न स्थानमा बिहिवार ४ बजेसम्म १८४ सवारीसाधन कारबाहीमा परेका छन् । बिहिवार मात्रै निषेधाज्ञाको उलंघन गर्ने १८४ सवारी साधन कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले बताए ।...

गुद्रीमा प्रतिकेजी १५ रुपैँया पर्ने टमाटर बारीबाट ३ रुपैँयामा पनि बिकेन

विराटनगर, २३ । मोरङको जहदा गाउँपालिका – ५ मा रहेको फुलटोल बस्ति विराटनगर रंगेली सडकको रामचौक बाट थोरै पश्चिम लोहन्द्रा खोलाको किनारमा अवस्थित छ । करिब २० घरधुरी रहेका फुलटोलका मानिसहरूको मुख्य पेशा कृषि हो...