मुख्य समाचार

रोगको भन्दा भोकको चिन्ता

कटवाल दिपकबिराटनगर २२ बैशाख । कोभिड १९ को माहामारीले अहिले विश्व नै आक्रान्त बनेको छ । चिनको वुहानबाट फैलिएको कोभिड १९ को महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरस तिब्र रूपमा फैलिएसँगै नेपालमा...

पाँचतारे होटल भन्दा मंहगा निजी अस्पताल

काठमाडौं, २२ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को दोश्रो कहर सुरु भएसँगै नेपालमा पनि दिन प्रतिदिन संक्रमितहरुको संख्या बढिरहेको छ । कोरोना माहामारी बढेसँगै सरकारले उपचारकालागि विभिन्न निजि अस्पतालहरूसँग सहकार्य गरिरहेको छ । निजी अस्पतालले...

ट्रककाे ठक्करबाट विराटनगर बरगाछीकाे स्तम्भ भत्कियाे

विराटनगर, २१ बैशाख । विराटनगरको बरगाछीमा रहेको स्तम्भ भत्किएको छ । मंगलबार राति लगभग ९ बजेतिर ट्रकको ठक्करले स्तम्भ भत्किएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको ट्रक स्तम्भमा ठोक्किएर...

निशेधाज्ञामा विराटनगर, ईटहरी र धरान (फोटो फिचर)

विराटनगर, २१ बैशाख । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै मोरङ र सुनसरीमा निशेधाज्ञा जारी छ । कतिपय स्थानमा निशेधाज्ञा प्रभावकारी हुन सकेको छैन् । निशेधाज्ञाको तेस्रो दिन देखिएको दृष्य : विराटनगर ईटहरी धरान

कोरोना महामारीका कारण राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

काठमाण्डौं, २० बैशाख । कोरोना महामारीका कारण राष्ट्रिय जनगणनाको कार्यक्रम स्थगित भएको छ । जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा...