मुख्य समाचार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १० बैशाख । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे केराबारी ८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९...

सीमानाका व्यवस्थित गर्न सामाजिक विकास मन्त्री राईको निर्देशन

विराटनगर, १० वैशाख । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत...

विराटनगरमा ५४ सहित प्रदेश १ मा ११६ संक्रमित थपिए

विराटनगर, १० वैशाख । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र...

विराटनगरमा ९७ सहित प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए

विराटनगर, ९ वैशाख । प्रदेश १ मा आज १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा...

रामबाबु दाहालको कवितासङ्ग्रह मनका स्वरुहरूमाथि विमर्श

विराटनगर, ७ बैशाख । कवि रामबाबु दाहालद्वारा लिखित ‘मनका स्वरहरू’ नामक कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । विराटनगरस्थित एलिट क्लबमा आयोजित कार्यक्रममा मनका स्वरहरू सङ्ग्रहभित्रका कविताहरूका विषयमा विमर्श गरिएको हो । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै कवि...