राजनीति

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन बिजयी

  विराटनगर । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अर्का उम्मेदवार कमल थापालाई हराएका छन्।...

कांग्रेस रूपान्तरणका लागी मेरो उम्मेदवारी : सुयर्मा राई

लामो समयदेखि विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आएर पार्टीको नेतृत्वमा बसेर काम गरिरहेका सुयर्मा राईले प्रदेश महाधिवेशनमा सह‒महामन्त्रीमा उमेद्वारी दिएका छन् । प्रदेश सांसद समेत रहेका उनले नेपाली कांग्रेसमा रूपान्तरणको विषय आवाज उठाईरहेका छन् । कांग्रेसलाई...

आदर्श र निष्ठाको राजनीतिक उम्मेदवारका रुपमा राजेश गुप्ता

  विराटनगर । विराटनगरका युवा नेता राजेश गुप्ताले नेपाली कांग्रेसको प्रदेश १ सदस्यमा खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवी समेत रहेका युवा नेता गुप्ता मोरंग कांग्रेसको प्रदेश १ सदस्यमा उम्मेदवारी घोषणा गरेका...

प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तर्घातको डर

  विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन् । बिहीबार बेलुका संस्थापनइतर पक्षले गुरुराज घिमिरे र संस्थापन पक्षले उद्धव थापाको नाम टुङ्गो लगाएका हुन् ।...

राप्रपाको महामन्त्रीमा नायिका रेखा थापाको उम्मेदवारी

काठमाडौं ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री लड्ने भएकी छन् । बुधबारदेखि सुरु भएको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बन्न लागेको थापाले बताइन् । उनी नेपाली...