राजनीति

मोरङ क्षेत्र नं. ४ मा कांग्रेस सदस्यता बिवाद

विराटनगर । मोरङ क्षेत्र नं. ४ मा सदस्यता बिवादले उग्ररूप लिएको छ । कांग्रेस केन्द्रिय सदस्यता कार्यसम्पादन समितिले मोरङका नयाँ क्रियाशिल सदस्य सार्वजनिक गरेपछी बिबाद चुलिएको हो । क्षेत्र नं. ४ को वडा नं. ३,...

पौडेल पक्षधरको भेला आज

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेला आज हुँदैछ । भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे हुने बताइएको छ । भेलामा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरू उपस्थित हुने...

बेलकाको भविष्य उज्वल बनाउन मेरो उमेद्वारी : प्रेम कुमार अधिकारी

वि.स. २०५३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएको थिए । २०५४ सालमा जनता मावि गुरुङचौरीको इकाइ सचिव भए । वि. स. २०५५ सालमा जनता बेलका माविको इकाइ सभापति भए । त्यसपछि २०६२ सालमा नेपाल तरुण...

देवानगञ्जमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान

अजय मण्डल सुनसरी । देवानगञ्ज गाउपालिका – ५ साहेबगञ्जमा नेपाली कांग्रेसको १४ औँ अधिवेशनमा निर्वाचित भएकालाई सम्मान गरिएको छ । बिहिबार एक कार्यक्रममको आयोजना गरेर वडा अधिवेशनमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको...

एमसीसीविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

विराटनगर । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को विरोधमा राजधानीमा राप्रपा  युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।फोटो फिचर