माओवादी केन्द्र नाम फेर्ने तयारीमा
काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनको एजेन्डा राखिएको छ । नेताहरुका अनुसार पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रस्ताव...