राजनीति

गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो प्रधानमन्त्रीको हो :महरा

विराटनगर। सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भएको बताएका छन् । सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष...

फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

विराटनगर।निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो...

सेवाग्राहीलाई मालपोत कार्यालयमा दु्र्रःख दिएको आरोपमा आठ जना पक्राउ

विराटनगर।मालपोत कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएको आरोपमा प्रहरीले पर्साबाट आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २७ का दीपककुमार पटेल, सन्तोषकुमार राउत, पकाहामैनपुर गाउँपालिका १ का धर्मेन्द्रकुमार सहनी, बहुदरमाई नगरपालिका ९ का हरिओम...

कांग्रेस जुनसुकै बेला सरकार ढाल्ने क्षमता राख्छ : कोइराला

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिपक्षी दल भएका कारण कांग्रेससँग जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता रहनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका...

गृहमन्त्री लामिछानेले मृतक आचार्यले उठाएका मागको छानबिन गर्ने आश्वासन

विराटनगर। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् । संसद् भवन अगाडि आत्मदाह गरेका इलामका आचार्यको परिवारलाई...