राजनीति

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

विराटनगर।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई...

विराटनगरमा संचालित ‘क्यासिनो’को मेयर नेतृत्वको टोलीले आकस्मिक अनुगमन

विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी...

दोहोरो राहदानी सम्बन्धमा लामिछानेविरुद्ध उजुरी

विराटनगर।विदेशी नागरिक रहेको बखत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज पौडेलले मंगलबार...

नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा

  विराटनगर।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क ९सीपीआई०–२०२२ सार्वजनिक गरेको छ । सीपीआईले सार्वजनिक गरेको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा परेको छ । एक सयमा ३४ अङ्क पाएर नेपाल ११०...

पूर्व उपप्रधान तथा गृहमन्त्री प्रधानमन्त्री भेट्न बालुवाटार पुगे

विराटनगर।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारीदिएको छ। उक्त भेटमा अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक...