राजनीति

हस्तान्तरण नहुँदै भासियो सडक

विराटनगर।सप्तरीको राजविराज–कुनौली सडकखण्ड निर्माण सकिएर हस्तान्तरण नहुँदै भासिन थालेको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि करिब ५ मिटर सडक भासेर ठूलो खाल्डो नै भइसकेको छ । अन्य स्थानमा कालोपत्र उप्किन सुरु भएको छ । हुलाकी राजमार्ग...

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

विराटनगर। परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र...

सरकारले जनतामा आशा जगाउन सकेन : कोइराला

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति...

हामीलाई हेप्ने काम, होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् धवलशमशेर जबरा

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै बुधबार नै प्रतिनिधिसभा...

हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

विराटनगर। हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो । मेयर र उपमेयरको...