राजनीति

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

विराटनगर। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीको क्षेत्र नम्बर २...

बेलायतमा सरकारविरुद्ध प्रदर्शन, ५ लाखबढी मानिस सडकमा

विराटनगर।बेलायतमा सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधबार प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएर प्रर्दशन परेका हुन । राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रर्दशन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका...

मेयर कोइराला र अमेरिकी राजदूतबीच भेटवार्ता, विराटनगरको विकासका विषयमा छलफल

विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म...

ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गरेको छ प्रधानमन्त्री प्रचण्ड

विराटनगर ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताउनुभएको छ । बिहीवार आज ललितकला गुठी काठमाण्डौको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा...

मलाई भन्न बाँकी केही भए भनिहाल्नु होला, मेरो मौनता आजसम्म मात्र हो :रवि लामिछाने

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने बताउनुभएको हो । ‘अब मलाई भन्न बाँकी,...