खेलकुद

हिसान स्पोर्टस् मिट : बास्केट बलमा विकेभिएम तथा दौडमा मेरिल्याण्ड र अर्किड कलेज विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको बास्केट बलको उपाधि भिकेभिएम स्कुलले हात पारेको छ । डिल्ली पब्लिक स्कुलमा भएको बास्केट बलमा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले...

१४ छक्कासँगै कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य

विराटनगर । युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस...

हिसान स्पोर्टस् मिट : कवडीमा मोडर्न एरा, विद्याभुमी, कान्तिपुर, अर्किड, शिक्षादीप र अरनिको विजयी

विराटनगर । हिसान स्पोर्टस् मिट अन्र्तगत कवडी प्रतियोगितामा मोडर्न एरा, विद्याभुमी, कान्तिपुर, अर्किड, शिक्षादीप र अरनिको कलेज विजयी भएका छन् । पहिलो खेलमा मोडर्न एराले विकेभिएम स्कुललाई ४२–२४ स्कोरले पराजित गरेको छ । खेलको म्यान...

हिसान स्पोर्टस् मिट : छात्रा भलिवलमा कान्तिपुर र अर्किड सेमिफानमा

विराटनगर । हिसान स्पोर्टस् मिट अन्तरगत छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज सेमिफानमा प्रवेश गरेका छन् । आज भएको खेलमा कान्तिपुरले अरनिकोलाई र अर्किड कलेजले बुद्ध कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।...

हिसान स्पोर्टस् मिट : छात्र भलिवलमा रेड स्टार र शिक्षादीप सेमिफानमा

विराटनगर । हिसान स्पोर्टस् मिट अन्र्तगत छात्र भलिबलमा रेड स्टार स्कुल र शिक्षादीप कलेज सेमिफानमा प्रवेश गरेका छन् । आज भएको खेलमा रेड स्टार स्कुलले पशुपति स्कुल र शिक्षादीप कलेजले बुद्ध स्कुललाई पराजित गर्दै सेमिफाइनलमा...