खेलकुद

एजेलिया स्कुलमा स्पोर्टस् मिट सुरु

  विराटनगर । विराटनगरको एजेलिया स्कुलमा स्पोर्टस् मिट सुरु भएको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरि आजबाट स्पोर्टस् मिटको उद्घाटन गरेको हो । स्पोर्टस् मिटमा फुटवल, कबड्डी, डोरी तान, मेमोरी टेष्ट लगायतका १६ वटा...

हिसान स्पोर्टस् मिटको फुटवल तर्फ रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी

  विराटनगर । हिसान मोरङले आयोजना गरेको स्पोर्टस् मिटको पहिलो दिन आज शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् । पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई...

हिसान स्पोर्टस् मिट क्रिकेटमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी

  विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान मोरङले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा...

हिसान स्पोर्टस् मिटको १२ औं संस्करण आजबाट सुरु

  विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण आजबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा आजबाट विराटनगरमा स्पोर्टस् मिट सुरु भएको हो । आजको उद्घाटन खेलमा...

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि यु–१९० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली...