खेलकुद

हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि सुरु हुने

  विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि सुरु हुने मिटको १२ औं संस्करण भोली देखी शुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता...

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको...

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा सुदूरपश्चिम पराजित

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्‍यो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो...

कोशी २५ रनमै अल आउट, लगातार छैटौँ हार

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायो । गण्डकीले दिएको १ सय ६८ रनको...

सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सोमवार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायो...